
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।
अर्थमन्त्री र सचिवसहितको प्रतिनिधि मण्डल चैत १ देखि ९ गतेसम्म वाशिङटन डिसीमा हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा सहभागि हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij