Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लागूऔषधसहित ३ पक्राउ

लागूऔषधसहित ३ पक्राउ

  • काठमाडौं । गैंडाकोटबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गैंडाकोट निवासी ३८ वर्षका भवानी शंकर घिमिरे, कृष्ण श्रेष्ठ र निशान परियार लागूऔषधसहित पक्राउ परेका हुन् । 

    images
    images
    images

    प्रहरीले जाँचका क्रममा पक्राउ परेका उनीहरुले ल्याएको लागूऔषध नवलपरासी, चितवन, कास्कीमा बिक्री गर्ने गरेको पाइएको छ । उनीहरुबाट फेनारगन, सेरीज्याक लगायतका लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij