Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रधानसेनापति शर्माले गरे पाथीभराको दर्शन

प्रधानसेनापति शर्माले गरे पाथीभराको दर्शन

  • काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पाथीभराको दर्शन गरेका छन् । शुक्रवार बिहान हेलिकप्टरमार्फत पाथीभरा पुगेका शर्मा पाथीभराको दर्शन गरेर काठमाडौं फर्किएका छन् ।

    images
    images
    images

    सेनाको हेलिकप्टरमा पाथीभरा पुगेका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

    पाथीभराको दर्शनपछि उनले यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको बताएका थिए । गत वर्ष पनि पाथीभराको दर्शनमा पुगेका शर्माले यस पटक पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij