
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध पोखरामा विरोध प्रदर्शन गरेको छ । बुधवार दिउँसो प्रतिनिधिसभा विघटन आदेश-खारेज गर भन्दै प्रदर्शन गरेको हो ।
जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भटटराई नेतृत्व गरेको उक्त बृहत विरोध र्यालीमा ‘ओली तिम्रो पाराले दुख पाए साराले’ भन्ने नारा लगाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij