Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

साहित्यिक पत्रकार घिमिरे र श्रेष्ठ पुरस्कृत

साहित्यिक पत्रकार घिमिरे र श्रेष्ठ पुरस्कृत

  • काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले २०८० सालको ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार  घिमिरे तथा  श्रेष्ठलाई समर्पण गरेको छ ।

    images
    images
    images

    साहित्यिक पत्रकार श्रेष्ठ वि.सं.२००८ सालदेखि प्रकाशनमा रहेको ‘थौंकन्य मासिक पत्रिका’की सम्पादक हुन् । उनी २०४५ सालदेखि उक्त पत्रिकामा आवद्ध छिन् । 

    प्रज्ञा प्रतिष्ठानले ‘रचना द्वैमासिक’ को सम्पादन प्रकाशन गर्दै आएका घिमिरेलाई साहित्यिक पत्रकारितामा विगत ६ दशकभन्दा बढीदेखि क्रियाशील रहेकाले पुरस्कृत गरेको हो ।

    पुरस्कृत दुवै साहित्यिक पत्रकारहरूलाई सम्मानपत्र सहित जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij