Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको पनि भाउ बढेको छ ।
आज चाँदीको भाउ २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij