Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

  • काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

    images
    images
    images

    सोमबार भएको निर्वाचनवाट सुमन कुमार श्रेष्ठले प्रतिष्पर्धी श्रीरिष पन्तलाई पराजित गरेका हुन् । श्रेष्ठले एक हजार १५१५ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी पन्तले ८४३ मत प्राप्त गरेका थिए ।

    images

    श्रेष्ठ प्यानलबाट बरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुबेदी, उद्योगतर्फवाट अशोक अधिकारी बाणिज्यतर्फवाट राजेन्द्र ओली र कर्पोरेट बस्तुगत तर्फबाट नारायण प्रधान बिजयी भएका छन् ।

    उद्योग बाणिज्य सघ चितवन २०७९-८० का तृतीय उपाध्यक्ष रहेका पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको २०८०-८१ को लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij