
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा तीन सिटका लागि उम्मेदवारी दर्ता भएको छ । सत्तागठबन्धन दल र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धन र एमालेबाट तीन–तीन जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij