Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

कामना सेवा विकास बैंकको आज साधारणसभा

कामना सेवा विकास बैंकको आज साधारणसभा

  • काठमाडौं । आज कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ । बैंकले सभामा यो वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

    images
    images
    images

    सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गरिसकेको छ । सभा लिसारा रिसेप्सन काठमाडौँ, नक्सालमा बिहान ११ बजे सुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij