Aug 09 2025 | २०८२, साउन २४ गते
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् ।
कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij