
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच, कम्पनीले अगामी पुस २८ गते साधारणसभा बोलाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij