Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

लम्साल सचिवमा बढुवा

लम्साल सचिवमा बढुवा

  • काठमाडौं । सहसचिव सेवा लम्साललाई सरकारले सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images
    images

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव परराष्ट्र मन्त्रालयकी प्रवक्तासमेत रहेकी लम्सालको सिफारिस गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij