Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु

जहाज दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु

  • काठमाडौं । सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा अरबी शक्ति राष्ट्र साउदी अरेबियाका राजकुमारको मृत्यु भएको छ ।राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।

    images
    images
    images

    साउदी अरबको सेनाको सैन्य अभ्यासको क्रममा उनको मृत्यु भएको विश्व मिडियाहरुले जानकारी दिएका छन् । मृत्युको पुष्टि साउदी दरबारले पनि गरेको छ ।

    सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij