
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् । सीईओ श्रीचन्द्र भट्ट समय अगावै बैंकबाट बाहिरिएपछि सीईओ पद खाली भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij