Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

बुधबार नेप्सेमा झिनो सुधार

बुधबार नेप्सेमा झिनो सुधार

  • काठमाडौं । बुधबार आज नेप्सेमा झिनो सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ विन्दुमा पुगेको छ। आज २९३ कम्पनीका ३४ हजार ९ सय ७१ पटकको कारोबार हुँदा ३७ लाख ५५ हजार १ सय २४ कित्ता सेयर किनबेच भएको छ ।

    images
    images
    images

    जसमा कारोबार रकम भने १ अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२ रहेको छ । त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३६ अंकले घटेर ३५० दशमलव ७० विन्दुमा पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij