Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सदस्यसचिव र चिनियाँ प्रतिनिधि बीच भेटवार्ता

सदस्यसचिव र चिनियाँ प्रतिनिधि बीच भेटवार्ता

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वको टोलीलाई सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

    images
    images
    images

    भेटका अवसरमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुने दुई देशबीचको मैत्रीपूर्ण फुटबल आयोजनाका विषयमा छलफल भएको थियो । 

    चिनियाँ पक्षले मैत्रीपूर्ण फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । त्यसका लागि प्रतिनिधि मण्डल टोलीले दशरथ रंगशालाको अवलोकन पनि गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij