
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्काशन गर्ने अनुमति माग्दै कम्पनीले मंसिर १३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर निष्कासन अनुमति माग गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij