Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बर्दियामा बस दुर्घटना

बर्दियामा बस दुर्घटना

  • काठमाडौं । बुटवलबाट धनगढी गइरहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस पल्टिँदा आठ जना घाइते भएका छन । पूर्व पश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका ४ सैनावारमा बस अनियन्त्रित भइ पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    बस पल्टिँदा एक यात्रु गम्भीर भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । अन्य सात जना सामान्य उपचारपछि घर फर्केका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij