Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

शेयर बजारमा ११।२७ अंकले घट्यो

शेयर बजारमा ११।२७ अंकले घट्यो

  • काठमाण्डौ । कारोबारको दोस्रो कारोबार दिन शेयर बजारमा  ११।२७ अंकले घटेर १८९६ को विन्दुमा कायम भएको छ । आज  सोमबार नेप्सेमा कारोबार भएको २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर किनबेच भएको र १ अर्ब ७५ करोड ४७ लाख ५० हजारको कारोबार हुन पुगेको छ । 

    images
    images
    images
     

    सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । साथै, कम्पनीको ७ करोड ७७ लाख ६३ हजार रुपैया बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

    त्यस्तै उक्त दिन सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ४८ लाख ४९ हजार रुपैयाँ, प्रभु बैंकको प्रकोटर सेयरको ५ करोड २६ लाख ७१ हजार रुपैयाँ र शिभम् सिमेन्टको ५ करोड १६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij