Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटियो

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटियो

  • काठमाडौं । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युतको लाइन काटिएको छ । विद्युत महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय विद्युतविहिन भएको हो ।

    images
    images
    images

    मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरण लमही शाखाले जनाएको छ ।

    मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल २ लाख ७२ हजार २ सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी रहेको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij