
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन भएको छ । सिरहा नगरपालिका १२ हकपाराका अन्दाजी ६५ वर्षीय यादवको निधन भएको हो ।
उनी बिहान बेडमै मृत अवस्थामा भेटिएको उनका आफन्त अमित यादवले जानकारी दिए । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका यादव जसपाका जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij