Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जसपाको मधेश प्रदेशसभाका सदस्य यादवले लिइन् शपथ

जसपाको मधेश प्रदेशसभाका सदस्य यादवले लिइन् शपथ

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज पद तथा गोपनियताको शपथ लिएकी छन् । यादवलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    शपथग्रहण पश्चात सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । समानुपातिक सांसद विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहा घर भएकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij