Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कौशलटारमा भेटिएको चितुवालाई चिडियाखाना ल्याइयो

कौशलटारमा भेटिएको चितुवालाई चिडियाखाना ल्याइयो

  • काठमाडौं । भक्तपुरको कौशलटारमा फेला परेको चितुवालाई उद्धार गरी चिडियाखाना लगिएको छ । शुक्रबार बिहान मध्यपुरठिमी नगरपालिका-३ स्थित प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेर बसेको अवस्थामा एउटा वयस्क चितुवा फेला परेको थियो ।

    images
    images
    images

    एक्कासी बस्तीमा आइपुगेको चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । लगत्तै डिभिजन वन कार्यालय काठमाडौं र भक्तपुरको टोलीले डार्ट हानेर चितुवालाई नियन्त्रणमा लिएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij