Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रमहासचिव गुटेरेसबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रमहासचिव गुटेरेसबीच भेटवार्ता

  • काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा रहेको राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।

    images
    images
    images

    चार दिने नेपाल भ्रमणमा गरेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij