Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले  बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको जानकारी दिए । बैठकबाट मधेस प्रदेशसभाका समानुपातिक सांसद चयन गरिने उनले जनाए ।

    images
    images
    images

    गएको भदौमा सांसद विन्दुकुमारी यादवको निधन भएपछि उक्त स्थान रिक्त थियो। सो रिक्त स्थानमा उमेदवार सिफारिस गर्न बैठक बसेको हो । बैठकमा पार्टीको संगठन विस्तार र सुदृढीकरणसम्बन्धी तीनमहिने अभियानबारे समेत समीक्षा गरिने बस्नेतले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij