Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अभिनेता प्रकाश घिमिरे घाइते

अभिनेता प्रकाश घिमिरे घाइते

  • काठमाडौँ । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । घाँस काट्ने क्रममा शुक्रबार विहान नदीपूरस्थित भीरबाट  लडेर उनी घाइते भएका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको बताए । 

    उनको निकट स्रोतले उनको टाउकोमा रगत जमेको जनाएको छ । उनी अभिनित फिल्म ‘पशुपति प्रसाद – २ भष्मे डन’ यतिबेला प्रदर्शन भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij