Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

डोजरले ठक्कर दिदाँ ९२ वर्षीय वृद्धाको मृत्यु

डोजरले ठक्कर दिदाँ ९२ वर्षीय वृद्धाको मृत्यु

  • काठमाडौं । गुल्मीमा कच्ची सडक सफा गर्ने क्रममा डोजरले ठक्कर दिँदा ९२ वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१४ मा तम्घासबाट पराल्मी जाने कच्ची सडक मर्मत गरिरहेको लु १ क ५०२४ नम्बरको डोजरले ठक्कर दिँदा स्थानीय ९२ वर्षीय कृष्णबहादुर सुनारको घटनास्थलमै  मृत्यु हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार स्थलगत मुचुल्का तयार गरी मृतकको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।

    घटनाबारे थप अनसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij