Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पूर्वराजाले योपटक दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजाले योपटक दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले योपटक दसैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

    images
    images
    images

    विजया दशमीका दिन निर्मल निवासमा अपराह्न ४ बजे उनीहरूले सर्वसाधारणलाई टीका लगाइदिने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij