Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर बिक्रीमा

  • काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बैंकले  बिक्रीमा राखेको हो ।

    images
    images
    images

    हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयर खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको काठमाण्डौ लाजिम्पाटस्थित सेयर शाखामा दिनुपर्नेछ। 

    बैंकले तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने  जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij