
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । योसँगै नेप्से परिसूचक ०.३७ अंकले घटेर १९०८.२८ विन्दुमा झरेको छ । यो सेसन अवधिमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले बढेको छ ।
यसदिन १० स्टकको २२० कित्ता सेयर १ लाख ५ हजार ४५१ रुपैयाँमा कारोबार भयो । कारोबारमा आएका स्टकमध्ये ३ को मूल्य बढ्दा ६ को मूल्य घट्यो भने बाँकी १ स्टकको मूल्य स्थिर रह्यो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij