Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

त्रिशुलीमा हाम फालेका युवक बेपत्ता

त्रिशुलीमा हाम फालेका युवक बेपत्ता

  • काठमाडौं । बैंकको जागिरबाट राजीनामा दिएका एक युवक त्रिशुली नदीमा हाम फालेर  बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटाले गत सोमबार साँझ त्रिशुलीमा हाम फालेका थिए । 

    images
    images
    images

    उनी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखाका प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार उनको खोजी भइरहेको छ । 

    देवकोटाले बीच पुलबाट हाम फालेपछि माछा मार्दै गरेका माझीले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले देवकोटाको खोजीसँगै घटनाको कारणबारे पनि अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij