Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भक्तपुरको सृजनानगरमा नवजात शिशु मृत फेला

भक्तपुरको सृजनानगरमा नवजात शिशु मृत फेला

  • काठमाडौं । भक्तपुरमा अन्दाजी २-३ दिनको नवजात शिशु मृत फेला परेका छन् । आज बिहान भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij