Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

राहत शिक्षकहरूको माइतिघरमा प्रदर्शन

राहत शिक्षकहरूको माइतिघरमा प्रदर्शन

  • काठमाडौँ । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    राहत शिक्षकहरूले सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

    शिक्षक महासङ्घले धोका दिएको भन्दै राहत शिक्षकहरूले आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । माइतीघर नयाँबानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij