Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन र आगजनी

हिल्टन होटलमा आगजनी

हिल्टन होटलमा आगजनी

  • काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    हिल्टन होटल कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयविर देउवाको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

    AGNI GROUP

    देशैभरीका प्रमुख सहरमा प्रदर्शन भैरहेको छ । शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट