
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै सूचक २०२३.५२ अंक पुगेको थियो ।
योसँगै सेसन अवधिमा २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसमध्ये १३ कम्पनीको भाउ बढेको छ भने ११ वटाको मूल्य घटेको छ । उक्त सेयर किनबेचबाट ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij