Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शाहिनले गरे साहिद अफ्रिदीकी छोरीसँग विवाह

शाहिनले गरे साहिद अफ्रिदीकी छोरीसँग विवाह

  • काठमाडौँ । पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर शाहिन शाह अफ्रिदीले पूर्व क्रिकेटर शाहिद अफ्रिदीकी छोरीसँग विवाह गरेका छन् ।शाहिनले साहिदकी छोरी अन्शा अफ्रिदीसँग मंगलबार राति कराँचीमा विवाह गरेका हुन् ।

    images
    images
    images

    यसअघि उनीहरुले गत फेब्रुअरीमा केही सिमित व्यक्तिको उपस्थितिमा निकाह गरेका थिए । तर मंगलबार राति उनीहरुले भव्यरुपमा विवाह गरेका हुन्छ । विवाह समारोहमा पाकिस्तानका कप्तान बाबर आजम पनि उपस्थित रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij