Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

६० सहकारी संस्था खारेज गरिदैँ

६० सहकारी संस्था खारेज गरिदैँ

  • काठमाडौं । कोशीले प्रदेशमा निष्क्रिय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया अगाडी बढाएको छ । एक सूचना जारी गर्दै प्रदेश सहकारी कार्यालय, कोशीले  २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्रक्रियामा लैजाने बताएको छ ।

    images
    images
    images

    कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले ३५ दिने सूचना जारी गर्दै प्रदेश सहकारी ऐन अनुसार प्रदेशका ६० वटा सहकारी संस्थालाई ३५ दिन भित्र खारेजी गर्न नपर्ने हो भने के कति कारणले नपर्ने भन्ने कारण खुलाई सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

    images
    तोकिएको समयभित्र सम्पर्क नगरेको खण्डमा कानुन अनुसार जाने सूचनामा जानकारी गराइएको छ । खारेजी सुचीमा परेका सहकारीहरूमा बचत तथा ऋण, सुपारी, जडीबुटी, कृषि, बहुउद्देश्यीय लगायत छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij