Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जुवातास खेलिरहेका ३ जना पक्राउ

जुवातास खेलिरहेका ३ जना पक्राउ

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका-१२ भोटेवहालको एक होटलबाट जुवातास खेलिरहेका ३ जना पक्राउ परेका छन् । काठमाडौँ छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा काठमाडौँ टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकाया समेत ३ जना रहेका छन् । लाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रुपैयाँ र १६ बुक ताससहित सोमबार राति पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij