Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पाटन ढोका र ठेचोमा चोरी

पाटन ढोका र ठेचोमा चोरी

  • ललितपुर । ललितपुरको पाटन ढोका र ठेचोमा चोरी भएको छ । ललितपुर महानगरपालिका १० पाटन ढोकास्थित आइडिआर र फरसाइट प्रालिबाट १ थान प्रोजेक्टर र २ थान ल्यापटप गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    त्यस्तै ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोस्थित मकवानपुर थाहा नगरपालिका २ पालुङ घर भएका रमा कार्कीको रमा फेन्सी स्टोर पसलबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको विभिन्न कपडा गएराति चोरी भएको छ । प्रहरीले घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij