Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रिओपन सेसनमा नेप्से ०.६५ अङ्कले घट्यो

प्रिओपन सेसनमा नेप्से ०.६५ अङ्कले घट्यो

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ०.६५ अङ्कले घटेको छ । योसँगै सूचक १९६०.७२ को विन्दुमा झर्‍याे । सेसन अवधिमा ८ कम्पनीको २०१ कित्ता सेयर किनबेच हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको थियो । जसमा २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij