Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

देशमाथि सधैं प्रश्न उठ्यो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

देशमाथि सधैं प्रश्न उठ्यो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुनेमा पनि जोड दिए ।

    images
    images
    images

    उनले विश्व मानचित्रमा नेपाललाई द्वन्द्वपीडित देशबाट शान्तिमय देशमा बदल्नुपर्ने बताए । उनले पीडितलाई न्यायको प्रतीक्षा गराउनु नहुने पनि बताए ।

    images

    पूर्वप्रधानन्यायधीश श्रेष्ठले दीगो शान्तिका लागि न्यायिक आधारमा सुदृढ हुनपर्ने बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij