Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एमसीसीविरुद्ध विप्लव नेकपाको आन्दोलन घोषणा

एमसीसीविरुद्ध विप्लव नेकपाको आन्दोलन घोषणा

  • काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।

    onlinepatrika
    Arghakhachi

    नेता अनिल शर्माले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले भदौ १९-२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको बताए।नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको उनले जनाएका छन्। 

    AGNI GROUP

    एमसीसीविरुद्ध असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास अभियान सुरू हुने जनाइएको छ। उनले चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बताए।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij