Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज हुँने

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज हुँने

  • काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि आज निर्वाचन हुने भएको छ । 

    images
    images
    images

    समिति सभापतिका लागि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीबीच प्रतिस्पर्धा हुँदैछ । जनमत पार्टीका खानलाई सत्तारुढ दलले सहयोग गर्ने सहमति भएको छ । निर्वाचन दिउँसो ३ बजे हुने जनाइएको छ ।

    images

    एक समितिबाहेक भागबण्डाका आधारमा संसदीय समितिका सभापति बनाइँदैछ । प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिले सभापति पाउने भएका हुन् । भागबण्डाका कारण नौवटा समितिका सभापति सर्वसम्मत् हुने भएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij