Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेको अवास हस्तान्तरण

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेको अवास हस्तान्तरण

  • ललितपुर । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक हस्तान्तरण गरेका छन् । 

    images
    images
    images

    शहरी विकास मन्त्रालयका अनुसार करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनक २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको हो । मन्त्री सीता गुरुङले हस्तान्तरण कार्यक्रमको सभाध्यक्षता गरेकी थिइन् । प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको अवास तथा सम्पर्क केन्द्रको रूपमा आयोजना निर्माण गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij