
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदैछ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो । धेरै समयदेखि फैसलाको चरणमा रहेको मुद्दापछि धकेलिँदै आएको थियो ।
पछिल्लो पटक आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन न्यायाधीशले आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij