
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तरुण दलका पूर्व महासचिव डा. राजाराम कार्कीको निधन भएको छ । आज (बुधबार) बेलुकी पाँच बजे उपचारको क्रममा वीर अस्पतालमा उनको निधन भएको हो ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य उनी बागमती प्रदेशको पूर्व प्रदेश सांसद पनि हुन् । उनी नेपाली कांग्रेको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार पनि थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij