Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कार्कीको निधनमा कांग्रेसले ७ र ८ गते पार्टीको झण्डा आधा झुकाउने

कार्कीको निधनमा कांग्रेसले ७ र ८ गते पार्टीको झण्डा आधा झुकाउने

  • काठमाडौं । नेपाली कांग्रेसले भदौ ७ र ८ गते पार्टीको झण्डा आधा झुकाउने भएको छ । केन्द्रीय समितिको आकस्मिक बैठकले कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय गरेको हो ।

    images
    images
    images

    कार्कीको निधनमा बिहीबार बिहान बसेको बैठकले शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । आज बिहीबार नै  कार्कीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij