Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बस दुर्घटनाः १७ घाइतेको उद्धार, १३ जनालाई काठमाडौं ल्याइयो

बस दुर्घटनाः १७ घाइतेको उद्धार, १३ जनालाई काठमाडौं ल्याइयो

  • काठमाडौं । धादिङ गजुरी गाउँपालिका वडा नम्बर २ त्रिशुली नदीमा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ ।

    images
    images
    images

    काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो । धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो । बस त्रिशूली नदीमा पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij