
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ ।
३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुली नदीमा खसेको हो । दुर्घटनाका घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना’दयगत थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij