
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेपाली कांग्रेस, निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खाती नियुक्त भएका छन् ।
रिक्त निर्वाचन समिति संयोजक पदमा कांग्रेस सभापति शेरबहादुर देउवाले खातीलाई नियुक्त गरेका हुन् । खाती नेपाल बार एशोसिएसनका पूर्वमहासचिवका साथै पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij